Menu

आजको मौसम

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

Author
Trilok Khabar |
July 31, 2022
Featured

वीरगंज, १५ साउन ।
सशस्त्र प्रहरी बल, नेपालले विभिन्न स्थानबाट अबैध सामानहरू बरामद गरेको जनाएको छ ।
वीरगंज म.न.पा. वडा नं. १७ अलौमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल तर्पm ल्याउदै गरेको एक लाख मूल्य बराबरको मोबाईल पार्टस बरामद गरेको छ ।
यसैगरी विन्दाबासिनी गा.पा. वडा नं. ४ मधुवलमा भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल तर्पm ल्याउदै गरेको ३१ हजार मूल्य बराबरको सुर्ती र किराना सामानहरू विओपि अलौ तथा विओपी प्रसौनीभाठ्ठाबाट बरामद गरी वीरगंज भन्सारमा दाखिला गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3