Menu

आजको मौसम

५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दुई किशोर पक्राउ

Author
Trilok Khabar |
July 15, 2022
Featured

वीरगंज, ३१ असार । 
जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले ५६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना किशोरलाई पक्राउ गरेको जनाएको छ ।
असार २५ गते राति ११ बजे बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. १ स्थित आफ्नो गोठमा एक्लै सुतिरहेकी ५६ वर्षीया महिलालाई १५ र १७ वर्षीय दुई बालकहरुले पालैपालो जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिप्रका, बाराले जनाएकोछ । 
उनीहरुलाई असार २६ गते पक्राउ गरी जबर्जस्ती करणी सम्वन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको बारा प्रहरी प्रवक्ता प्र.ना.उ. राजेश थापाले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3