Menu

आजको मौसम

बढनियारबाट काँचो सालको काठ बरामद

Author
Trilok Khabar |
July 20, 2022
Featured

वीरगंज, ४ साउन । 
पर्साको पर्सागढी नगरपालिकाका वडा नम्बर ३ बाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद भएको छ।
सव डिभिजन वन कार्यालय बढनियारबाट खटिएको वन गस्ती टोलीले वडा नम्बर ३ स्थित जुस फ्याक्ट्री पछाडिको झाडीबाट बुधवार बिहान ४.३० बजे काँचो सालको काठ ४ थान र साइकल ४थान बरामद गरेको हो।
तस्करहरूले   राष्ट्रिय वनबाट ल्याएर झाडीमा लुकाएर राखेको काठ वन गस्ती टोलीले बरामद गरेको हो । तस्करहरू फरार रहेको र उनिहरूको   खोजी भइरहेको सव डिभिजन वन कार्यालय बढनियारले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3