Menu

आजको मौसम

बिल बिजक भन्दा बढी हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू लोड रहेका एउटा ट्रक नियन्त्रण

Author
Trilok Khabar |
July 20, 2022
Featured

वीरगंज, ४ साउन ।  जिल्ला प्रहरी कार्यालय, पर्साले बिल बिजक भन्दा बढी हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू लोड रहेका एउटा ट्रक नियन्त्रणमा लिएको जनाएकोछ । 
गएराति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१५ भानुचोक स्थित सडकखण्डमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा बिल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर पार्टस समेत फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई सड्सठी लाख बाउन हजार नौ सय अन्ठान्वे मूल्याङ्कन गरी आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3