Menu

आजको मौसम

महोत्तरीको बर्दिबासमा एक जिम हाउसमा आगलागी

Author
Trilok Khabar |
August 01, 2022
Featured

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका– १ स्थित बजारको जिम हाउसमा आगलागी भएको छ। 

आज दिउँसो एक घरको तेस्रो तलामा रहेको स्थानीय युवा व्यवसायी अभिषेक झाले सञ्चालन गर्दै आएको जिम हाउसमा आगलागी भएको हो ।  

आगलागी अहिले नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपि रवि रावलले जानकारी दिनुभयो । 

आगलागीको कारण खुल्न सकेको छैन । बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । 

आगलागी प्रहरी र स्थानीयको प्रयासमा अहिले नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाकी रहेको छ । 



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3