स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

बजार हटाएपछि जानकी मन्दिर परिसर सफा, पर्यटकलाई राहत

SHARE:

जनकपुरधाम । विश्वका हिन्दुहरूको आस्थाको केन्द्र विन्दु रहेको जानकी मन्दिर भित्र लगाइएको बजारलाई हटाउने काम भएको छ । सडक पेटीमा भएका पसलहरू हटाएपछि केही फुटपाथमा व्यापार गर्नेहरू जानकी मन्दिर परिसरमा गएर पसल थापेपछि मन्दिर परिसर अस्तव्यस्त बनेको थियो । 

जानकी मन्दिरमा पूजा आराधनाका लागि आउने दर्शनार्थीहरुलाई अहिले मन्दिर परिसर स्वच्छ एवं सफा देखेपछि खुशी भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथ तथा सडक व्यवस्थापन गर्ने क्रममा फुटपाथ तथा सडकमा भएका पसलहरू हटाउने काम गरेको थियो । 

फुटपाथ तथा सडकमा भएका पसलहरू हटाएपछि सडक सफा देख्न नचाहनेहरूले षड्यन्त्र गरि जानकी मन्दिर परिसरमा पसलहरू राख्ने काम गरेका थिए । यसको सबै पक्षबाट आलोचना भएपछि जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन तथा जानकी मन्दिर व्यवस्थापक मिलेर मन्दिर परिसरको पसलहरू खाली गराउने काम भएपछि जानकी मन्दिर सफा देखिएको छ । 

जानकी मन्दिरमा पूजा अर्चनाका लागि आउने तीर्थयात्रीहरूका लागि आवश्यक पर्ने फूल माला, टिक तथा प्रसादको व्यवस्थापनका लागि नगरपालिकाले स्थायी पसल कमलको व्यवस्थापनका लागि काम गरिरहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनु भयो । 

यसका साथै जानकी मन्दिर प्रवेश गर्ने प्रवेशद्वारमा नै लगाइएको पसलहरू पनि हटाउने काम गरेपछि सडक जाम हुने समस्यामा कमी आएको छ । खास गरेर सडक तथा सडक पेटीमा थापिएको पसल तथा ठेलागाडाका कारणले सडक जाम हुने समस्या भइरहेका थिए । 

यति मात्र नभएर ट्राफिक व्यवस्थापनमा पनि समस्या हुने गरेका थिए । अहिले थोरै प्रहरीले सडकको व्यवस्थापन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई थोरै   जनशक्तिको परिचालनपछि सडक व्यवस्थापनमा सजिलो भएको छ । 

सडक पेटीमा पसल तथा ठेलागाडा राखेर व्यापार गर्दै आएकाहरू अहिले जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा पसल थापेका छन् । जनकपुरधामको जानकी मन्दिर देखि अस्पताल हुँदै रामानन्द चौकसम्मको सडकमा अत्यधिक मात्रामा सवारी साधनको चाप रहने गरेकोमा उपमहानगरपालिकाले सडकको व्यवस्थापन गरेपछि सवारी साधन जाम हुने समस्यामा कमी आएको र सफा देखिएको सवारी चालक ज्ञानेन्द्र देवले जानकारी दिनु भयो । 



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: बजार हटाएपछि जानकी मन्दिर परिसर सफा, पर्यटकलाई राहत
बजार हटाएपछि जानकी मन्दिर परिसर सफा, पर्यटकलाई राहत
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/1660711835375-1024x768.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/08/blog-post_32.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/08/blog-post_32.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content