Menu

आजको मौसम

रामनगरीमा नवनिर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन

Author
Trilok Khabar |
August 03, 2022
Featured

मधेसखबर
वीरगन्ज,१८ साउन : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा नवनिर्मित सडकको बुधबार उद्घाटन गरिएको छ ।

सडक बिभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयद्वारा बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा नवनिर्मित सडकको पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले उद्घाटन गरेका हुन् ।सांसद रौनियारकै बिशेष पहलमा उक्त सडक निर्माण भएको हो ।

सडक उदटन कार्यक्रममा जनता समाजबादी पार्टी (जसपा)का पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, जसपा नेता गौरीशंका आह , महन्थ यादव , रमेश यादव लगायतको पनि सहभागीता रहेको थियो ।

The post रामनगरीमा नवनिर्मित सडकको सांसद रौनियारद्वारा उद्घाटन appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3