Menu

आजको मौसम

वीरगञ्जबाट ठुलो परिमाणमा गाँजा बरामद

Author
Trilok Khabar |
August 10, 2022
Featured


मधेसखबर
वीरगञ्ज, साउन २५ गते । सशस्त्र प्रहरीले पर्साबाट १ सय ४३ किलो गाँजा बरामद गरेको छ ।
ड्राइपोर्ट–परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका–२४ बहुअरीबाट मंगलबार राति ११ बजे गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको अनुसार वीरगञ्जको बहुअरी चोकमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटरबाट खटेको टोलीले गाँजा बरामद गरेको जनाएको हो ।

सशस्त्र प्रहरीको टोलीले सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।

The post वीरगञ्जबाट ठुलो परिमाणमा गाँजा बरामद appeared first on Madhes Khabar.



यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3