Menu

आजको मौसम

राजस्व छलेको आरोपमा ट्रकसहित सामान पक्राउ

Author
Trilok Khabar |
August 16, 2022
Featured


वीरगंज, ३१ साउन ।
जिल्ला प्रहरी कार्यालय, पर्साले  बिल बिजकभन्दा फरक सामानहरू लोड रहेका एउटा ट्रक नियन्त्रणमा लिएको छ । 
चामलको बिल साथमा लिई राजश्व छली चोरी पैठारी गरी ल्याएका सुर्ती, चेरी पान मसाला र चैनी पान मसाला बोकेको ट्रकलाई सोमवार  राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
ना.८ ख ३४२६ नम्बरको मालवाहक ट्रकबाट चामलको विल मात्र साथमा रहेको र सुर्ती १६ बोरा, चैनी पान मसाला १४ बोरा तथा चेरी पान मसाला १० बोरा बिना प्रज्ञापन पत्रको देखिएको हुँदा नियन्त्रणमा लिई अड्तिस लाख साठी हजार एक सय) मूल्याङ्कन गरी आवश्यक कारबाईको लागि आज

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3