Menu

आजको मौसम

Author
Trilok Khabar |
August 25, 2022
Featured

नेपाल विद्यार्थी संघ ठाराब एकाइद्वारा कक्षा सञ्चालन गर्न माग
वीरगंज, ९ भदौ । 
नेपाल विद्यार्थी संघ ठाराब क्याम्पस एकाइ कार्य समितिले आज क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ । 
क्याम्पसमा मनोमानी ढंगले काम भइरहेका प्रति ध्यानाकर्षण गर्दै विद्यार्थीहरुको माग सम्बोधन गर्न माग गरिएको छ । विज्ञान संकायतर्फको केमिस्ट्री डिपार्टमेन्टमा शिक्ष्Fक कमीले गर्दा बिएससी तेस्रो वर्ष र चौथौ वर्षका विद्यार्थीहरुको कक्षा सञ्चालनमा समस्या आएकोले शिक्षकको छिटोभन्दा छिटो व्यवस्था गर्नुपर्ने माग गरिएको छ । 
त्यसैगरी दोस्रो बुंदे मागमा एमएससीमा बोटनी, जुलोजी, केमिस्ट्री, फिजिक्स, म्याथ ) ल्याउनको लागि व्यवस्था मिलाउने तथा टियुसंग पहल गर्नुपर्ने, बिआइटीको प्रशासन शाखा, परीक्ष्Fा शाखा, लेखा शाखा, विद्यार्थी कल्याण शाखा, ई लाइबेरी लगायत विद्यार्थीहरुसंग प्रत्यक्ष प्रभाव पार्ने शाखाहरु कहां र कुन ठाउंमा रहेका छ जानकारी गराउनुपर्ने माग गरिएको इकाइ सचिव राजकिशोर चौरसियाले जनाएका छन् । ज्ञापन बुझाउने कार्यक्रममा नेबि संघ जिल्ला सदस्य आदित्य साह, विद्यार्थी नेता दिपक पटेललगायतको उपस्थिति रहेको थियो ।
 



 width=Virus-free.www.avast.com

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3