Menu

आजको मौसम

३२ किलो गाँजासहित टेम्पोचालक पक्राउ

Author
Trilok Khabar |
September 22, 2022
Featured

बारा, ६ असोज । बारा प्रहरीले लागु औषध गाजा बोकेको टेम्पू र चालक सहित सवार रहेका एक जना नेपालि नागरिकलाइ नियन्त्रणमा लिन सफल भएको छ । हेटौडाबाट वीरगंजतर्पm जान लागेको टेम्पूमा लागु औषध गाजा रहेको जानकारी पाउनसाथ प्रहरी चौकि पथलैयाबाट खटिएको प्रहरी टोलीले टेम्पू सहित चालक र सवार रहेको एक ब्यक्तिलाइ नियन्त्रणमा लिन सफल भएको हो । बिहिवार बिहान करीब ६ बजेको समयमा सुचना पाउनसाथ प्रहरी चौकि पथलैयाबाट प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटिएको टोलीले ना १ ह ५८९३ नम्बरको टेम्पूमा लोड रहेको ३२ किलोग्राम लागु औषध गाजा सहित दुई जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले जनाए अनुसार मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिका वडा नम्बर १९ बस्तिपुर बस्ने हिरालाल स्याङ्गतान र सोहि निवासी लक्षमि मोक्तानलाइ नियन्त्रणमा लिएको जनाएको छ । यता प्रहरी चौकि पथलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादवले बिहान करिब ६ बजेको समयमा पक्राउ गरिएको लागु औषध गाजा सहित टेम्पू र चालकका साथ साथै सवार रहेका ब्यक्तिलाइ अवाश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3