Menu

आजको मौसम

चुरियामाई नजीकै दुर्घटना, एकजनाको मृत्यु, अन्य घाइते

Author
Trilok Khabar |
October 02, 2022
Featured

बारा, १७ असोज ।
चुरियामाई नजीकै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएको ई.प्र.का. अमलेखगंज बाराले जनाएको छ ।
असोज १५ गते जितपुरसिमरा उ.म.न.पा.–२१चुरिया माई नजिकै पुर्व पश्चिम लोकमार्गमा हेटौडा बाट पथलैया तर्पm आउदै गरेको ना.७ख ३६३९ न.को यात्री वाहक बस आफै अनियन्त्रित भई बाटोको पुर्व साइडमा कोल्टो भई दुर्घटना हुँदा चारजना घाइते भएका छन् । घटनास्थलमा बस छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बारा करैयामाई गा.पा. ७ बस्ने वर्ष ५३ को जंगनारायण चौधरी, मकवानपुर हेटौडा उ.म.न.पा. ९ बस्ने वर्ष ६० को फेकन दास, बारा जितपुरसिमरा उ.म.न.पा. २१ अमलेखगंज बस्ने वर्ष ४५ को अकल ब.लामा र एकजनाको नाम खुल्न सकेको छैन ।
यसैगरी दुर्घटनामा पर्सागढी न.पा. ८ रमौली बस्ने वर्ष २४ को नन्दन चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3