Menu

आजको मौसम

प्रतिनिधि सभामा रामकिशोर यादव र प्रदेश सभामा रामअयोध्या यादव प्रति जनलहर बढयो

Author
Trilok Khabar |
October 17, 2022
Featured
असोज ३१ वीरगन्ज, बारा निर्वाचन  क्षेत्र नं २ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार रामकिशोर यादव र ख बाट प्रदेश सभाका सता गठबन्धनका उम्मेदवार रामअयोध्या यादव प्रति युवा देखि वृद्धहरू सम्मको प्रशंसक बढदै गएको छ।आइतवार बाराको करैयामाई,बाजोपटि, कुडवा लगाएतका स्थानमा भएको घरदैलो कार्यक्रममा युवा देखि वृद्ध सम्म रामकिशोर यादव प्रति देखाएको सदभाव ,समर्थन ,मायाका कारण उनको प्रशंसक बढदै गएको हो। व्यति मात्र होइन मतदाताहरू यादवलाई निर्वाचित गराउन कम्मर कसेर पनि लागेका छन् ।अघिल्लो निर्वाचनमा पराजित भएपनि यादवले निरन्तर आफ्नो जनताको सुखदुःख मा साथ कहिल्यै छोडेन।यादव जसपा बाट टिकट नपाए पछि स्वतन्त्र उम्मेदवार बनेका हुन।  यादव स्वतन्त्र उम्मेदवार बनेपछि दुबै गठबन्धनका उम्मेदवार समस्यामा परेका हुन।निर्वाचन आयोगले यादवलाई खरायो चिन्ह प्रदान गरेको छ।सो प्रतिनिधि सभा क्षेत्र बाट सता गठबन्धनको तर्फ बाट शिवचन्द्र कुशवाहा र एमाले,जसपा गठबन्धन बाट रामसहाए यादव हुन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3