Menu

आजको मौसम

जसपा बाट टिकट नपाएपछि प्रतिनिधि सभा सदस्यमा रामकिसोर यादवले दिए स्वतन्त्र उम्मेदवारी।

Author
Trilok Khabar |
October 09, 2022
Featured
वीरगन्ज, २३असोज। जसपा र एमाले गठबन्धन बाट टिकट नपाएपछि रामकिसोर यादवले बारा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य का लागि उम्मेदवारी दिएका छन।आइतवार मध्यान्ह बरीयारपुर निर्वाचन कार्यलयमा पुगेर यादवले उम्मेदवारी दिएका हुन।सो गठबन्धन बाट पुर्व वनमन्त्री रामसहाए यादवले टिकट पाएका हुन। उम्मेदवारी दर्ता गराउदै यादवले पार्टीमा आफु बिभेदमा परेकोले अन्यायको खिलाफ प्रतिकार गरेको बताए ।मधेस आन्दोलनमा अग्रगामी भुमिका खेल्दै आएको मैले आजसम्म पार्टीको सुखदुःख र समस्यामा डटेर सहयोग गरेकोछु,उनले भने तर पार्टीले आज सम्म मसंग अन्तधार्त गरेको छ। तर जनताले आफुलाई जिताउने निश्चित रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3