स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले गरे बलिदान दिवसको सम्झनामा सहादत प्राप्त गरेका घर परिवारलाई सहयोग

SHARE:


अरविन्द कुमार यादव
गौर,६ माघ।प्रकाश भाइ मधेशियाले बलिदानी दिवसको सम्झनामा वीर गति प्राप्त गरेका प्रती सम्मान स्वरुप रौतहटको सहिद परिवारलाई सर समान सहयोग गरेका हुन् ।
मधेस र मधेसीको हक अधिकारीको लागि देशमा विभिन्न आन्दोलनमा विरगती (सहादत )प्राप्त गरेको प्रती हरेक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउदै आइरहेको छ।१६ औं बलिदानी दिवसको सम्झनामा रौतहटको फतुहा विजयपुर नगरपालिका वर्डा नम्बर ७ टेंग्राहा टोल निवासी हाल अमेरिका बस्ने समाजसेवी युवा प्रकाश भाइ मधेशियाले  सहादत प्राप्त गरेका  घर परिवारलाई आफ्नो व्यक्तिगत लगानीबाट सम्मान स्वरुप खाद्यान्न तथा शितलहर छल्न ब्लेनकेट समाग्रीहरु सहयोग गरेका छन् ।
ईशनाथ नगरपालिका वर्डा ४ महुलिया टोलका राजकिशोर ठाकुर ले रौतहटमा मधेस आन्दोलनको क्रममा गोली खाई सहादत प्राप्त गरेका थिए।
मधेस आन्दोलनको अग्रनी मोर्चामा रहेको क्रान्तिकारी निडर युवा प्रकाश भाइ मधेशियाले स्व.राजकिशोर ठाकुरको घर परिवारलाई खाना पकाउने ग्यास सिलिन्डर चुल्हो सेट,एक बोरा चामल,५ किलो दाल र खाने तेल समाग्रीहरु सहयोग गरेका छन् ।
गत २०७८ साल माघ ५ गतेका दिन प्रकाश भाइ मधेशियाले पठाएको सहयोग समाग्री हस्तान्तरण गरेपछी स्व.राजकिशोर ठाकुरको धर्मपत्नीको जिज्ञासा एक ग्यास सिलिन्डर भए खाना बनाउन सहज हुने थियो।खाना बनाउन दाउराको कमी आफ्नो खेतबारी पर्याप्त मात्रामा हुनुले दाउरा खरिद गरि पकाउने बाध्य बनाएको थियो।सो बारे जानकारी प्रकाश भाइ मधेशियालाई भएपछी ग्यास सिलिन्डर चुल्हो सहित सहयोग गरिएको छ ।
राजपुर नगरपालिका बलुआ टोल स्थितका स्व .शेख मैनुदिन र परोहा नगरपालिका तेजापाकड का स्व .शेख तवरेज आलमको घरपरिवारलाई एक बोरा चामल,५ किलो दाल र खाने तेल समाग्रीहरु सहयोग गरेका छन् ।
जसपा विद्यार्थी नेता समेत रहेका हाल अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले अमेरिका गएपछी हरेक बलिदानी दिवसको सम्झनामा सहादत प्राप्त गरेका घरपरिवारलाई आफू जोहो गरीराखेका पैसाबाट समाग्रीहरु सहयोग गर्ने गरेका छन् ।
सो समाग्री प्रकाश भाइ मधेशियाको साथी सतिश पटेल उर्फ राजुभाई मधेशिया,पत्रकार अरविन्द कुमार यादव,अभिमनु पटेल,अरविन्द यादव उर्फ सुमित,हनुमत यादव साथै समाजवादी विद्यार्थी युनियन रौतहटको अध्यक्ष धर्मेन्द्र यादव उर्फ रितिक समेतको रोहबरमा समाग्री सहयोग गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले गरे बलिदान दिवसको सम्झनामा सहादत प्राप्त गरेका घर परिवारलाई सहयोग
अमेरिका बस्ने प्रकाश भाइ मधेशियाले गरे बलिदान दिवसको सम्झनामा सहादत प्राप्त गरेका घर परिवारलाई सहयोग
https://blogger.googleusercontent.com/img/a/AVvXsEj2rQy-7_vwfKTyGaLZHq1z6OwJAuWP44GxzN7gYxzN8tuxU0yjeKM9JDHGBHQTNcHIqrTUfB_p_AHSxBMgYg5hk_CzMp8iWj7EGkWaqX08u_IS1D70lzu5vGRi1Z2dBg3GATNsxBH1hZHYnbKDZoHrsrnbuCcpSFhI52kzl6sUvIPw4PYJI4AtiDVVnQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEj2rQy-7_vwfKTyGaLZHq1z6OwJAuWP44GxzN7gYxzN8tuxU0yjeKM9JDHGBHQTNcHIqrTUfB_p_AHSxBMgYg5hk_CzMp8iWj7EGkWaqX08u_IS1D70lzu5vGRi1Z2dBg3GATNsxBH1hZHYnbKDZoHrsrnbuCcpSFhI52kzl6sUvIPw4PYJI4AtiDVVnQ=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2023/01/blog-post_20.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2023/01/blog-post_20.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content