Menu

आजको मौसम

वीरगंज–२६ का आँखा बिरामीको निःशुल्क अपरेशन, कम्बल वितरण

Author
Trilok Khabar |
January 31, 2023
Featured

वीरगंज, १८ माघ ।
वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीका वडाअध्यक्ष  शम्भु मिश्रको पहलमा आँखाको बिरामी भएका वडावासीको निःशुल्क आँखा परीक्ष्Fण तथा अपरेशन गरिएको छ।
बुधवार वीरगंजको आइ फाउन्डेशनमा वडावासीका आँखा बिरामीह?को निःशुल्क अपरेशन गरिएको वडाध्यक्ष शम्भु मिश्रले जानकारी गराएका छन् । अपरेशन भएपछि वडावासीलाई उनले खाना समेत खुवाएका थिए । साथै वडाध्यक्ष शम्भु मिश्रले आंखाको अपरेशन भएका वडावासीलाई न्यानो कम्बल पनि वितरण गरेका थिए ।  
आइवार वीरगंज महानगरपालिका–२६ सुगौलीमा निःशुल्क आँखा चेकजांच शिविर आयोजना गरिएको थियो । सो शिविरमा मोतियाबिन्दु भेटिएका बिरामीह?को आज माट्रिका आइ फाउन्डेशनमा निःशुल्क अपरेशन गरिएको समाजसेवी ओमप्रकाश यादबले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3