Menu

आजको मौसम

शुक्रवार सिमरा रङ्गशालामा बीरगञ्ज र बागमती भिड्दै

Author
Trilok Khabar |
March 24, 2023
Featured

वीरगंज, १० चैत । 
बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रवार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ ।

आयोजक नवजनजागृति यूवा क्लबका अनुसार साँझ ६ बजेबाट खेल शुरू हुनेछ । फलड लाईटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा खेल आयोजना हुने गरेको क्लबका महासचिब शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।

यसअघि विहिवार भएको उद्घाटन खेलमा आयोजक क्लबलाई ३–१ गेल अन्तरले पराजित गर्दै केविए ग्लोबल भरतपुर फुटबल क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जगदम्बा स्टिलको मूख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपियाँँ प्राप्त गर्नेछन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3