Menu

आजको मौसम

सडक मरम्मत नगरेपछि वीरगंज महानगरपालिकाले टेलिकम हातामा सात टयाक्टर फोहर फाल्यो

Author
Trilok Khabar |
April 04, 2023
Featured

वीरगंज, २१ चैत ।
नेपाल टेलिकमले सडक मरम्मत नगरेको विरोधमा वीरगंज महानगरपालिकाले टेलिकम परिसरमा फोहर फालेर विरोध प्रदर्शन गरेको छ ।
मंगलवार नगरप्रमुख राजेशमान सिंहको आदेशमा नेपाल टेलिकम क्षेत्रीय कार्यालय श्रीपुर वीरगंजको हातामा सात टयाक्टर फोहर फालेर विरोध प्रदर्शन गरिएको हो ।
नेपाल टेलिकमले इन्टरनेटको फाइबर तार बिच्छ्याउँदा कालोपत्र सडक र फुटपाथ खनेर महीनौंदेखि अलपत्र छाडेको विरोधमा महानगरपालिकाले आज सात टयाक्टर फोहर टेलिकमको हातामा फालेर विरोध गरेको हो । पटक–पटक भत्केको सडक मरम्मत गर्न टेलिकमलाई आग्रह गर्दा पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर फोहर फालिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताए । 

Virus-free.www.avast.com

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3