Menu

आजको मौसम

पर्साबाट स्रोत नखुलेको २० लाख नगद बरामद

Author
Trilok Khabar |
April 12, 2023
Featured

वीरगंज, २९ चैत ।
सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपियाँँ बरामद गरेको छ ।  सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण नम्बर–१३ बाट खटिएको टोलीले सो रकम सहित धोबिनी गाउँँपालिका–५ घर भएका अलिम मियाँ अन्सारीलाई पक्राउ गरेको छ ।
भिस्वाबाट वीरगंजतर्पm आउँदै गरेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा आरोपीको साथमा सो नगद भेटिएको थियो । ट्याक्टरमा लिएर आउँदै गरेको अवस्थामा बिज बिजक नभएको २ सय किलो काजु पनि बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
आरोपीलाई बरामद नगद र काजु सहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ । 

Virus-free.www.avast.com

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3