Menu

आजको मौसम

ठोरीमा आंतक मचाउने बाघ नियन्त्रण

Author
Trilok Khabar |
April 05, 2023
Featured

वीरगंज, २२ चैत ।
ठोरीमा आतंक मच्चाउने बाघलाई गएराति पौने १ बजे नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली, डाक्टर, सुटर, पर्सा राष्ट्रिय निकुञ्जका टोली, सेनालगायतको सक्रियतामा कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत पुल्चोक सामुदायिक वनबाट नियन्त्रणमा लिएको हो ।
ठोरी गापा वरपरमा सो बाघले केही दिनदेखि निकै आंतक मच्चाउँदै आइरहेको थियो । सरोकारवालाको निकै दिनको प्रयासपछि बाघलाई नियन्त्रणमा लिएको उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले बताएका छन् । 

Virus-free.www.avast.com

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3