Menu

आजको मौसम

सीमा क्षेत्र घोडासहनमा प्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु

Author
Trilok Khabar |
June 26, 2023
Featured

वीरगंज, ११ असार/
नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतको घोडासहनमा गएराति डाँका र प्रहरीबीच भीषण भिडन्त भएको छ । भीडन्तमा दुईजना डाँको मृत्यु भएको मोतीहारी प्रहरीले जनाएको छ ।

 
डाँकाले सो सीमा क्षेत्रमा एक दर्जनभन्दा बढी बम विस्फोट गराउँदा तीनजना प्रहरी घाइते भएका छन् ।

 त्यसपछि डाँकाहरु नेपाल प्रवेश गरेर बेपत्ता भएको मोतीहारी प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल, बन्चरो, ग्यास कटरलगायतको वस्तु बरामद गरेको छ भने सो स्थानबाट संदिग्ध केही व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3