Menu

आजको मौसम

कुटपिटबाट घाइते भएका एकजनाको मृत्यु, एकजना पक्राउ

Author
Trilok Khabar |
June 26, 2023
Featured

वीरगंज, ११ असार । कुटपिटबाट गम्भीर घाइते भएका एकजना व्यक्तिको मृत्यु भएपछि पर्सागढीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 
केही दिनअघि पर्सागढी नगरपालिका– ३ निवासी लक्ष्मण तिमल्सिना र रोहित पासवान, इन्द्रबहादुर श्रेष्ठबीच विवाद हुँदा उनीहरुको कुटाइबाट लक्ष्मण गम्भीर घाइते भएका थिए ।  घाइते लक्ष्मणको वीरगंजमा उपचार भएको र गएराति उनको मृत्यु भएको छिमेकीहरुले बताएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रोहित पासवानलाई आज पक्राउ गरेको छ भने श्रेष्ठको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी दीपक गिरीले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3