Menu

आजको मौसम

माट्रीका आँखा फाउण्डेसनद्धारा कुमुदीनी एकेडेमीमा आँखा शिविर सम्पन्न

Author
Trilok Khabar |
July 28, 2023
Featured

बीरगंज १२ श्रावण ।
माट्रीका आँखा फाउण्डेसद्धारा आज श्रीपुर स्थित कुमुदीनी एकेडेमी स्कूलमा विद्याथीहरुका लागि आँखा शिविर सम्पन्न गरेको छ ।

उक्त आँखा शिविरमा स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि आँखा पाक्ने रोग, आँखा कमजोर भएको, आँखा चिलाउने जस्ता रोगको चेकजाँच सहित औषधि वितरण गरेको छ । माट्रीका आँखा फाउण्डेसनका डाक्टरहरु मनोरञ्जन यादवद्धारा आँखा जाँच गरिएको थियो ।

उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरुको आँखा चेक गरिएको थियो । एकेडमीका प्रबन्धक निर्देशक श्रीरामजी गिरीले बताउनु भयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3