स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

कांग्रेसद्वारा वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग

SHARE:

वीरगंज, १० कात्तिक । अष्टमीको राति वीरगंज महानगरपालिका–७ का वडाअध्यक्ष हीराकाजी महर्जनलाई प्रहरीले कुटपिट गरेको भन्दै नेपाली कांग्रेस पर्साले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सात दिने अल्टिमेटम दिएको छ ।

कांग्रस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीको अगुवाइमा कारबाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा वडाअध्यक्ष महर्जनले दुर्गा पुजा आराधना गरिरहेका थिए, तर प्रहरी नायब निरीक्ष्Fक रवीन्द्र साहले दुर्गा पुजालाई बन्द गर्न चेतावनी दिएका थिए । वडाअध्यक्षले धार्मिक कार्यमा अवरोध नगर्न आग्रह गरे, तर त्यो आग्रहलाई बेवास्ता गरी प्रहरीले वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्यो । जसबाट उनको आँखामा चोट लाग्यो ।'

वडाअध्यक्ष महर्जन अहिले उपचारको क्रममा नै रहेको जनाउँ गर्दै कांग्रेस पर्साले कुटपिट गर्ने प्रहरी चौकीका इन्चार्ज रवीन्द्र साह तुराहालाई कारबाईको माग गरेको हो ।

नगवा प्रहरी चौकीका इन्चार्ज तुराहालाइ सात दिनभित्र कारबाई नगरिए चरणबद्ध आन्दोलन गर्ने कांग्रेस पर्साले ज्ञापन पत्रमार्पmत चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले घटनावारे छानविन गरेर आवश्यक अनुसन्धान गर्ने आश्वासन दिए । घटनाको वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढाइनछ, प्रहरी प्रमुखसंग समन्वय गरेर जसले गल्ती गरेपनि त्यसमाथि समिक्षा गरेर कारबाईको प्रक्रिया बढ्छ ।'

यही ५ गते वडाअध्यक्ष महर्जन र नगवाका प्रहरी इन्चार्ज तुराहाबीच विवाद भएको थियो । रक्सी सेवन गरेर विवाद गरेको भन्दै पर्सा प्रहरीले वडाअध्यक्ष महर्जनलाई रातभर थुनामा राखेको थियो । त्यसपछि विहान आफन्तको जिम्मा वडाअध्यक्ष महर्जनलाई छाडिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: कांग्रेसद्वारा वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग
कांग्रेसद्वारा वडाअध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग
https://blogger.googleusercontent.com/img/a/AVvXsEhn4DI580WGxeKmiGCJHdg28b3bHkBLNvyEgDk2eRB8NQCej1y9e3fEO2A5leJAYk5oQjYty1z-YfgtxjVWNjC9RRIJxlkDny9qnrewApWgOupCC2vXALARQnV3SAs8uCwmT0CC8Ja3fLivR8P3lmDv3tflGiGnC_bwJlRouruftFrorHTuOl38vAfk2Y4r=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhn4DI580WGxeKmiGCJHdg28b3bHkBLNvyEgDk2eRB8NQCej1y9e3fEO2A5leJAYk5oQjYty1z-YfgtxjVWNjC9RRIJxlkDny9qnrewApWgOupCC2vXALARQnV3SAs8uCwmT0CC8Ja3fLivR8P3lmDv3tflGiGnC_bwJlRouruftFrorHTuOl38vAfk2Y4r=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2023/10/blog-post_37.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2023/10/blog-post_37.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content