Menu

आजको मौसम

गुणस्तरहीन हार्पिक, मोबिल र एसिड बनाउने उद्योगमा छापामारी

Author
Trilok Khabar |
October 30, 2023
Featured

वीरगंज, १३ कात्तिक ।

जिल्ला प्रहरी कार्यालय, बाराले गुणस्तरहीन हार्पिक र अनुमति नै नलिई मोबिल र एसिड बनाउने बनाउने कारखानामा छापामारी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बाराको कलैया उमनपा वडा न. ३ मा बस्ने सीताराम प्रसाद साहले वडा नं. ४ मा सञ्चालन गरेको शुरुती केमिकल उद्योगमा छापामारी गरेको थियो । सो उद्योगबाट गुणस्तरहीन हार्पिक र अनुमतिप्राप्त नगरी मोबिल र एसिड उत्पादन गरेको आरोपमा साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

उनको उद्योगबाट हार्पिक, मोबिल र एसिड बनाउने विभिन्न केमिकल, मेशिन र भाडाहरु नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3