Menu

आजको मौसम

राष्ट्रिय सरोकार मञ्च नेपाल पर्सा विघटन

Author
Trilok Khabar |
November 29, 2023
Featured

वीरगंज, १३ मंसिर ।
राष्ट्रिय सरोकार मञ्च, नेपाल नारायणी अञ्चलले प्रेस विज्ञप्ति जारी गरी पर्सा जिल्ला कार्यसमिति बिगटन गरेको जनाएको छ ।

मञ्चका नारायणी संयोजक नन्दकिशोर गोयलले जारी गरेको विज्ञप्तिमा बिगत लामो समयदेखि राष्ट्रिय सरोकार मंच नेपालसंग आवद्ध रही काम गर्दै आएको हुँदा र केही समयदेखि समय नदिने तथा संस्थामाथि आच आउने गरि काम गर्दै गरिरहेको भन्दै मञ्चको ध्यानाकर्षण भएको जनाएको छ ।

पर्सा जिल्ला कमिटी निस्क्रिय भएको तथा मंचको नियम बिपरित गइरहेको हुँदा सो कार्य समिति आजको मितिबाट भंग गरिएको जानकारी गराइएको छ । साथै यस कमिटिसंग आवद्ध रहेको पदाधिकारी एवम् सदस्यहरूलाई कुनै किसिमको गुनासो भए तीन दिन भित्र अंचल कार्यालय वीरगंजमा सम्पर्क गर्न संयोजक गोयलले अनुरोध गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3