Menu

आजको मौसम

करेन्ट लागेर पटेर्वासुगौलीमा एकजनाको मृत्यु

Author
Trilok Khabar |
December 05, 2023
Featured

वीरगंज, १९ मङ्सिर/
बाख्रालाई पात टिप्ने क्रममा रुखमा चढेका एकजना व्यक्तिको आज दिउँसो मृत्यु भएको छ ।

पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वाका चोकट साह तेली रूखमा चढेर पात टिप्ने क्रममा छेउमा रहेको ११ हजार भोल्टको तारमा करेन्ट लागेको थियो ।

प्रहरीले तेलीको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3