Menu

आजको मौसम

गिट्टीको बिल देखाएर प्याजको तस्करी

Author
Trilok Khabar |
December 29, 2023
Featured

वीरगंज, १४ पुस ।

जिल्ला प्रहरी कार्यालय बाराले ९ लाख ३० हजार मूल्य बराबरको भन्सार छलीको प्याजसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।

पुस १३ गते प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा ना ६ ख २६२५ नं. को ट्रक चेक जाँच गर्ने क्रममा भिसिटिएस अनलाईन बिल गिट्टिको देखाएपछि प्रहरीले ट्रक भित्र रहेको १७,७३० किलो प्याज नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उक्त प्याज ९ लाख ३० हजार ८२५ मूल्य बराबर रहेको र अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाईएको जिप्रका, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्र राज गुरूङ्गले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3