Menu

आजको मौसम

भन्सार छलीको दुई लाख बढी सामान प्रहरीले पक्राउ गरी भन्सार चलान

Author
Trilok Khabar |
December 12, 2023
Featured

वीरगंज, २६ मंसिर ।

जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरू बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

मंसिर २५ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ बाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाइल कभर ८५० थान, चिनी १९० के.जी., मैदा–३० के.जी. , टावेल–२९ पिस, टेण्टको कपडा–१३५० मिटर, बच्चाको जुता–४१ जोर, जुत्ता–१७ जोर, ट्रामडोल औषधी–२४०० पत्ता, मोटर–३० के.जी., स्वीटर–१० पिस, लक्स साबुन–१५५ पिस, राजनिवास–३ के.जी. गरी दुर्ई लाख उनान्वे हजार चार सय नब्बे मूल्य बराबरको सामान कारबाईको लागि आज वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिप्रका, पर्साले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3