Menu

आजको मौसम

हैप्पी न्यू इयर २०२४ भन्दै भारतीय पर्यटकहरुको नेपालमा

Author
Trilok Khabar |
January 01, 2024
Featured

वीरगंज, १६ पुस ।  सन् २०२४  का दिन वीरगंज भएर भारतीय पर्यटकहरु उल्लेख्य मात्रामा नेपाल आएर नयाँ वर्ष मनाउंदै छन् ।

भारतको बिहार, युपी प्रदेशबाट पर्सा जिल्लाको वीरगंजको घडीअर्वा, भिस्वा, ठोरी, बारा जिल्लाको शहीद स्मारक, त्रिखण्डीलगायत स्थान, चितवनको सौराहा, कास्कीको पोखरा, बागमतीको काठमाडौंमा आज भारतीय मात्र होइन नेपाली पर्यटकहरुको पनि उल्लेख्य भीड लागेको छ ।

भारतको बिहारमा मदिरा निषेध भएपछि नेपालमा आएर वनभोज गरी रमाउनेहरुको उल्लेख्य भीड लागेको छ । भारतीय नम्बरको जीप, कार, भ्यान, मोटरसाइकल अहिले नेपालको हाइवे क्ष्Fेत्रको ससाना होटलहरुमा उल्लेख्य भीड लागेको छ ।

जनवरी १ का दिन विश्वभरि नै विभिन्न कार्यक्रम हुनुको साथै नेपालमा समेत विभिन्न साँस्कृतिक कार्यक्रम गरि पिकनिक स्पोटसमा गई मनाउने प्रचलन रहेको ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3