Menu

आजको मौसम

प्रेस मञ्च नेपालको आयोजना तिन दिने प्रशिक्षण तथा पत्रकारिता तालिम सुरु

Author
Trilok Khabar |
December 19, 2023
Featured


रामएकवाल राम। जनकपुरधाम - प्रेस मंच नेपाल मधेस प्रदेश समिति जनकपुरधामको आयोजनामा ३ दिने प्रशिक्षण तथा पत्रकारिता तालिम सुरु भएको छ। 

धनुषाको जनकपुरधाम मुजेलिया स्थित रमन टावरको सभाहलमा सुरु भएको कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय श्री उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका मुख्यमन्त्री  सरोज कुमार यादवको विशिष्ट आतिथ्य जसपा नेपालको शिर्षनेता एव मधेस प्रदेश आठैवटा जिल्लाका प्रेस मञ्चका अध्यक्ष तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रमको उदघाटन गरेका छन्। 

संघीयता, समाजवाद, मधेश र पत्रकारीता विषयका तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबार देखि सुरु भएको प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिका अध्यक्ष अभरेन्द्र यादवले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3