Menu

आजको मौसम

बाराको विभिन्न स्थानमा अष्टयाम र कलशयात्रा

Author
Trilok Khabar |
January 22, 2024
Featured
माघ, ८     मित्र राष्ट भारतको अयोघ्यामा २२ जनवरी सोमबार का दिन नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बाराको विभिन्न ठाउँमा अष्टयाम, कलशयात्रा र प्राण प्रतिष्ठा हुने भएको छ। पचरौता न.पा को बेल्दारी वार्ड नं ४ स्थित श्रीराम जानकी मन्दिरमा जय सिताराम सिताराम सिताराम जय सिताराम महामंंत्रका साथ २४ घन्टे अष्टयाम शुरू भएको छ। साथै यसमा ३१ किलोको लडडु चढाउने  आयोजक कमिटीका सदस्य रामप्रसाद यादवले जानकारी गराएका छन। त्यसतै न.पा को गुलरिया, पकडिया ,रामनगर,कुडवा त्यसतै सिमरौंनगढ न.पा को नायकाटोला , कचोर्वा, बसवरिया ,टेटा, खजानी सुवर्ण गा.पा को हर्दिया, जमुनिया, बगहि, त्यस्तै महागढिमाई न.पाको विश्व प्रसिद्ध गढिमाई मन्दिरमा १ लाख पचार हजार दिप प्रजवलन गरिने नगर प्रमुख उपन यादवले जनाएका छन। नेपाल लगाएत विश्व भरिका हिन्दु  धर्मावलम्बीले  अयोध्यामा राम मन्दिर बनेकोमा खुसी र गौरान्वित भएका छन।




यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3