Menu

आजको मौसम

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

Author
Trilok Khabar |
January 02, 2024
बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

बारा सिम्रौनगढ नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया र मंसिर २३ गते पचरौता नगरपालिका वडा नं. ५ बेल्दारीबाट ट्रान्सफरमर चोरी गरेको आरोपमा भारत, मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने वर्ष २२ को जैसिलाल यादवलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

यादवले पचरौता नगरपालिका वडा नं.५ टियर खोलामा लुकाई छिपाई राखेको दुई थान ट्रान्सफर्मर प्रहरीले बरामद गरेको छ। यादवलाई चोरी मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3