स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

विवाहित महिलाको शंकास्पद मृत्यु

SHARE:

रौतहट, १५ माघ । रौतहटको सदरमुकाम गौर नगरपालिका–४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ ।

मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुर्ई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पुनमले घरको ढोका भित्रैबाट लगाएर आत्महत्या गरेको घरका सदस्यहरूले बताउँदै आएका छन् ।

भारतको बिहार, मोतिहारी जिल्ला, रूसुलपुर घर भइ हाल काठमाडौंमा व्यापार गरी बस्दै आएका मृतकको बुबा संजय बैठाले २०७७ साल जेठ महिनामा सामाजिक परम्परा अनुसार छोरी पुनमको सुनिल बैठासँग विवाह गरेको बताए । दाइजोको विषयलाई लिएर छोरी पुनमलाई घर पक्षकाले शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउँँदै उनले ज्वाइँ सुनिल बैठा र उनकी आमा मिलेर आफ्नो छोरीको हत्या गरेर घरमा झुण्ड्याएको दाबी गरेका छन् ।

बिहेमा नगद रुपियाँँ कम दिएको, पलङ नदिएको भन्दै यातना दिँदै आमाछोरा मिलेर छोरी पुनमको हत्या गरेको मृतकका बुबाको दाबी छ । ज्वाइँ संजय बैठाले आफ्नो बुबा बिजुली बैठाको इशारामा यो घटना गरेको पुनमको माइती पक्षको आरोप छ ।

माइती पक्षले जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिनसमेत नमानेको गुनासो गरेको छ । तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले मृतकको पोष्टमार्टम रिपोर्ट नआएसम्म र घटनावारे अनुसन्धान पूरा नभएसम्म हत्या हो कि आत्महत्या भनेर किटान गर्न नमिल्ने बताइन् । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या ठहर भएमा जोसुकै अपराधी भए पनि कारबाईको दायरामा ल्याउने उनले बताइन् ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,59,news,652,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: विवाहित महिलाको शंकास्पद मृत्यु
विवाहित महिलाको शंकास्पद मृत्यु
https://blogger.googleusercontent.com/img/a/AVvXsEjeeQx47_lnvRZOUueqgHbRIe5JB62hVWZ1SrytOQyJMOkEQF52fIsZqmmiF-OIy_tYCTHr0CIDl5CTwtyFt4zUaSkdqnwx8qc6volGyDpPrTZOfyW-xlwUUybMRakptOBzj7uznxlNqff_BcI_Ef01CawvOP9RW3QnbCVPPyaYVtmw9qKdVULinz7F4hnd=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjeeQx47_lnvRZOUueqgHbRIe5JB62hVWZ1SrytOQyJMOkEQF52fIsZqmmiF-OIy_tYCTHr0CIDl5CTwtyFt4zUaSkdqnwx8qc6volGyDpPrTZOfyW-xlwUUybMRakptOBzj7uznxlNqff_BcI_Ef01CawvOP9RW3QnbCVPPyaYVtmw9qKdVULinz7F4hnd=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2024/01/blog-post_29.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2024/01/blog-post_29.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content