Menu

आजको मौसम

जसपा पर्साको विस्तारित बैठक सम्पन्न

Author
Trilok Khabar |
January 10, 2024
Featured
वीरगन्ज पौष २५
 
जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साको विस्तारित बैठक सम्पन्न भएको छ । जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्व तथा राजनितिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मीको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकमा पर्साका १४ वटै पालिकाका पार्टि तथा भातृ संगठनका पदाधिकारी हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफना भनाइ राख्दै अध्यक्ष यादवले आउदो माघ ५ गते वीरगञ्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अथित्यमा बलिदानी दिवसलाई भव्य र सभ्य बनाउन पार्टीका नेता , कार्यकर्ता र शुभेच्छुकहरु  लाई आउन आग्रह समेत गरे।

रमगढवा धर्मशालाको सभाहलमा सम्पन्न बैठकको कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य फिरोज मन्सुर ,  रेखा शाह ,केन्द्रीय सल्लाहकार  खलिल मिया, अथितिमा मधेश प्रदेशका उपाअध्यक्ष वृजमोहन तिवारी , मधेश प्रदेशका सदस्य कमाल अरसद , जिल्ला सचिव तबरेज अहमद, नगर अध्यक्ष निरंजन पटेल, ट्रेडयुनियन अध्यक्ष महाराज यादव लगायतका व्यक्तिहरु को उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3