Menu

आजको मौसम

बाघको आक्रमणबाट २ जना घाइते

Author
Trilok Khabar |
February 21, 2024
वीरगंज, ९ फागुन । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १६ भद्रकाली स्थित पूर्व पश्चिम लोकमार्ग–जंगलमा बाघले आक्रमण गर्दा दुईजना मोटरसाइकलमा जांदै गरेका व्यक्ति घाइते भएका छन् ।
 
पथलैया बाट रौतहट जादै गरेको ना.३६ प ५०११ नं.को मोसालाई बाघले आक्रमण गर्दा मोसा चालक, रौतहट, बौधिमाई नगरपालिका वडा नं. ३ बस्ने  वर्ष ३० को कृष्ण साह र पछाडि बस्ने वर्ष ३५ को राजु साह घाइते भएका छन् । दुवैजनाको सामुदायिक अस्पताल निजगढ, बारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
प्रहरीले उक्त एरियामा सुरक्षा सतर्कता अपनाई आवतजावत गर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3