Menu

आजको मौसम

परीक्षा शुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्नपत्र लिक

Author
Trilok Khabar |
March 29, 2024
Featured

सिराहा, १६ चैत । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नवितिदै परिक्षको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।

परीक्षा शुरू भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको हो। निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो। त्यहाँबाट तस्बिर खिचेर सामाजिक सञ्जाल ह्वाटसअप मार्पmत छ्यासछ्यास्ती बनाइएको छ।

परीक्षा हल वरिपरी फोटोकापी मेसिन सहित चिट बनाउने टोलीहरू सकृयरूपमा बसेका छन। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र सामाजिक सञ्जाल मार्पmत निजि विद्यालयहरूको हात हातमा पुगेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3