Menu

आजको मौसम

हावाहुरीले रुख ढल्दा विद्युत् प्रसारण लाइनमा क्षति

Author
Trilok Khabar |
June 20, 2024
Featured

वीरगंज, ६ असार । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रूख ढलेर क्षति पुगेको छ । बिहीवार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रूख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो ।

राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए । उनले वैकल्पिक व्यवस्था गरी क्रमकि रूपमा विद्युत आपूर्ति सुचारू गर्ने कार्य भइरहेको उल्लेख गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3