Menu

आजको मौसम

६३ किलो गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रण

Author
Trilok Khabar |
February 03, 2025
Featured

वीरगंज, २१ माघ ।
जिल्ला प्रहरी कार्यालय, बाराले ६३ किलो लागूऔषध गाँजासहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानी बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीलाई आइतवार सुबर्ण गाउँँपालिका– ३ बकतौरास्थित नेपालबाट भारत जाँदै गरेको बा. प्रदेश–०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल छाडी फरार भएको थियो ।
मोटरसाइकलबाट ६३ किलो २०० ग्राम ४ पोका लागु औषध गाँज बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3