Menu

आजको मौसम

७५० लिटर घरेलु मदिरा नष्ट

Author
Trilok Khabar |
February 09, 2025
Featured

वीरगंज, २७ माघ/
बारा प्रहरीले अमलेखगंजमा ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय, अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा हेटौडाबाट वीरगंज आउँदै गरेको बिभिन्न सवारी साधन चेक जाँच गर्दा २५ पोका र पाँचवटा ग्यालेनमा रहेको ७५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको जिप्रका, बाराले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3