कलैया। बाराको पचरौता न•पा वार्ड नं १ पिपरपातीका रामानन्द महतो को नाती को ईलाजका लागि सोमबार राती ८ बजे रक्सौल जाने क्रममा बाटो मा मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा परि महतोका पत्नी ,बुहारी र नातीको मृत्युु भएको छ।


त्रिलोक मिडिया प्रा.लि.द्वारा सञ्चालित
त्रिलोक खबर डट कम
दर्ता नं.: म. प्र. ००६७/२०८१–८२
सूचीकरण दर्ता नं.: ६५/२०८१–८२
प्रकाशक सम्पादक:
त्रिलोकीनाथ प्रसाद यादव
विज्ञापन: ९८४५१०२१००
इमेल: trilokkhabar@gmail.com
सम्पर्क ठेगाना:
वीरगञ्ज महानगरपालिका-११
पर्सा, मधेश प्रदेश (नेपाल)
प्रतिक्रिया लेख्नुहोस्