Menu

आजको मौसम

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट

Author
Trilok Khabar |
September 25, 2025
Featured

काठमाडौं ९ असोज । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गरिने भएको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको बताए । 
बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने भनिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3