Menu

आजको मौसम

वीरगंजको केही क्षेत्र दंगाग्रस्त घोषणा

Author
Trilok Khabar |
September 14, 2025
Featured

वीरगंज, २९ भदौं । वीरगंजको केही क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र वीरगंज कारागार कार्यालय र त्यसको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो ।
वीरगंजको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा दैनिक बिहान ११ देखि बेलुकी ९ बजेसम्म निषेधाज्ञा र बेलुकी ९ देखि बिहान ५ सम्म लगाइएको कफ्र्यु आदेश जारी नै रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3