Menu

आजको मौसम

टयाक्टरमा मोटरसाइकल ठोक्किदा, एकजनाको मृत्यु

Author
Trilok Khabar |
October 09, 2025
Featured

वीरगंज, २३ असोज । पर्सागढी नगरपालिका–४ हरपुरका २२ वर्षीय प्रीतम कुमार पटेलको दुर्घटनामा मृत्यु भएको छ ।
गएराति जीतपुरबाट बडनिहार जाने क्रममा पारस चोक नजीकै ना ६ त ५०९४  नं.को टयाक्टरमा मोटरसाइकल ठोक्किएर घटनास्थलमै मोटरसाइकल चालक पटेलको मृत्यु भएको छ  भने मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २२ वर्षीय निराजन साह कलवार गम्भीर घाइते भएका छन । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3