Menu

आजको मौसम

पोखरियामा शुक्रवारसम्म चिसो बिदा

Author
Trilok Khabar |
December 22, 2025
Featured

पोखरिया, ७ पुस । पोखरीया नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शुक्रवारसम्म चिसो बिदा दिइएको छ ।
प्रतिकूल मौसमको कारणबाट बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भएकोले वर्षे बिदाबाट कट्टा हुने गरी मिति पुस ८ गते मंगलवार देखि ११ गते शुक्रवारसम्म विद्यालयको पठन–पाठन बन्द रहने र १३ गते आईतवारको दिन निर्धारित समयदेखि विद्यालयको पठन–पाठन सुचारू हुने नगरप्रमुख प्रदुमन प्रसाद चौहानले जानकारी गराएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3