Menu

आजको मौसम

५५ किलो गाँजासहित एकजना पक्राउ

Author
Trilok Khabar |
January 26, 2026
Featured

वीरगंज, १२ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा ठोरी गाँउपालिका ४ का ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ५५ किलो लागूऔषध गाँजासहित श्रेष्ठलाई पक्राउ गरेको हो ।

लागूअरुैषध बिक्री बितरण तथा भण्डारण गरेको बिशेष सूचनाको आधारमा प्रहरीले श्रेष्ठको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा प्लाष्टिकसहित पाँच पोकामा ५५ किलो लागूऔषध गाँजा बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए । 

बरामद लागू औषधसहित पक्राउ परेका श्रेष्ठलाई लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट दस दिनको म्याद थप अनुमती लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3