Menu

आजको मौसम

उपचार खर्च जुटाउन नसक्दा पाँच दिनदेखि अस्पतालमै गीता बस्न बाध्य

Author
News Desk |
August 20, 2026
Featured

वीरगंज , भदौ ४ —

बहुदरमाई नगरपालिका–२ की अति विपन्न दलित महिला गीता देवी पासवान उपचार खर्च तिर्न नसक्दा पाँच दिनदेखि अस्पतालमै रोकिएको परिवारले जनाएको छ।

छातीमा समस्या देखिएपछि नेपाल इन्डो हस्पिटल एन्ड आई सेन्टर प्रालिमा भर्ना भएकी पासवानको उपचारपछि अस्पतालले डिस्चार्ज गरे पनि करिब ४५ हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा घर फर्किन नसकेको परिवारको भनाइ छ।

अस्पताल प्रशासनले रकम भुक्तानी नभएसम्म आफूले केही गर्न नसक्ने बताएको पीडित पक्षको दाबी छ। पासवानले उपचार खर्च तिर्न नसक्दा आफू समस्यामा परेको भन्दै सहयोगका लागि सम्बन्धित निकाय तथा सहयोगी मनहरूसँग आग्रह गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3