Menu

आजको मौसम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान एवं सरसफाइ

Author
News Desk |
August 12, 2026
Featured

वीरगंज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले बुधवार बिहान ब्लड बैंक वीरगंजमा रक्तदान र सरसफाइ कार्यक्रमको गरेको छ ।
शाखा सभापति पटेल सहित नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, राधेकृष्णा पाण्डे, अमित साह, मनिष सिंह लगायत ३० जनाले रगत दान गरी मानवता बलियो बनाएका हुन ।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलको नेतृत्वमा अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम अन्तर्गतमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको भवन परिसर र ब्लड बैंक परिसरको सरसफाई गर्नुका साथै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3