Menu

आजको मौसम

भारतबाट १० टन राहत सामग्री नेपाल आइपुग्यो

Author
News Feed |
August 27, 2026
Featured

पर्सा , भदौ १० —

रसुवा लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ।

भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार भारतले विपद्सम्बन्धी आवश्यक सामग्री तथा अत्यावश्यक औषधि नेपाल पठाएको हो। राहत सामग्री बोकेको भारतीय वायुसेनाको विमान राति अबेर काठमाडौं आइपुगेको जनाइएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा उपचार कार्य जारी रहेका बेला भारतबाट प्राप्त राहत सामग्रीले प्रभावित नागरिकका लागि आवश्यक औषधि तथा अन्य सामग्री व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भारतले विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3