Menu

आजको मौसम

तेक्वान्दो ग्रान्डस्लाममा नेपाली खेलाडीले जिते १५ पदक

Author
News Feed |
August 10, 2026
Featured


पर्सा , साउन २५ —

चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग ग्लोबल फाइनलमा नेपाली खेलाडीले १५ पदक जितेका छन्।
नेपाली खेलाडीले प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जितेको जनाइएको छ।

स्वर्ण पदक जित्नेमा उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्री रहेका छन्। यस्तै, लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्।

कांस्य पदक सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले जितेका छन्।

प्रतियोगितामा नेपालबाट १६ सदस्यीय टोली सहभागी भएको थियो। टोलीको प्रशिक्षकमा पुजन खड्का रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3